मन्त्रिमण्डल पुनर्गठनको तयारी

काठमाडौं – केपी नेतृत्वको मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ । कार्यसम्पदनमा कमजोर रहेका केही मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिने तयारी भएको स्रोतको दाबी छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो। सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका … Continue reading मन्त्रिमण्डल पुनर्गठनको तयारी